दशौं राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मीको दबदबा, ११ मध्ये ८ स्वर्ण जित्न सफल
Full story
The Army team dominated boxing at the 10th National Games 2083, winning eight gold medals on Sunday. Police, APF and Bagmati each won one gold in the same competition. The report also mentions Army medals in both women’s and men’s boxing.
१३ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत बक्सिङमा आर्मीले दबाबा कायम राख्दै आइतबार ८ स्वर्ण जितेको छ । आर्मीले महिलातर्फ ६ र पुरुषतर्फ ८ स्वर्ण जितेको हो । पुलिस, एपीएफ र बागमतीले समान १–१ स्वर्ण हात पारे । कर्णाली प्रदेश रंगशालाको मुख्य कभर्डहलमा भएको महिला ५७ केजीमुनि विमलाले पुलिसकी निशा तामाङ तथा महिला […]