स्पेनको चुनावमा दक्षिणपन्थी दलको जित, सान्चेजको सत्ता गुम्ने संकेत

onlinekhabar.com · world

वर्तमान प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता पेद्रो सान्चेजले चुनावी जितका लागि दक्षिणपन्थी दल पीपीका नेता फेइजोलाई फोन गरेर बधाई दिएका छन् ।

Read full article → Compare