अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमको ऐक्यवद्धता आवश्यक, भन्छन-सरकारले समस्याको सुनुवाई गरेन
newsare.net
काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेतअर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमको ऐक्यवद्धता आवश्यक, भन्छन-सरकारले समस्याको सुनुवाई गरेन
काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शकाे नयाँ कार्यसमितिलाई सम्मान कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र संचारमाध्यम संचालकहरुले यस्तो बताएका हुन् । इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर […]