मुग्लिङ-मलेखु सडक स्तरोन्नति, असारसम्ममा ४ नयाँ पुल सञ्चालनमा आउने
newsare.net
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चामुग्लिङ-मलेखु सडक स्तरोन्नति, असारसम्ममा ४ नयाँ पुल सञ्चालनमा आउने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुंगा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उनका […]














