रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिस्कार
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको सर्रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिस्कार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी रहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, […]














