सुनको मूल्यमा एकैदिन २४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदसुनको मूल्यमा एकैदिन २४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]














