प्रतिनिधिसभाको बैठक बस्दै, नौ जना मन्त्रीहरूले आज जवाफ दिने
newsare.net
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अहिले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन वप्रतिनिधिसभाको बैठक बस्दै, नौ जना मन्त्रीहरूले आज जवाफ दिने
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अहिले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा विभिन्न मन्त्रालयगत शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेको छ। सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास […]














