काठमाडौँको बालुवाटारमा रहेको ‘मारिया अस्पताल’ सिलबन्दी गरि बन्द, मेडिकल काउन्सिलले लियो एक्सन
newsare.net
काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्दकाठमाडौँको बालुवाटारमा रहेको ‘मारिया अस्पताल’ सिलबन्दी गरि बन्द, मेडिकल काउन्सिलले लियो एक्सन
काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ । मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र […]














