newsare.net
काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा) ले आफुखुसी र्याफ्टिङ तथा कयाकिंग गरेको भन्दनियमानुसार र्याफ्टिङ गराउन नाराको आग्रह, र्याफ्टिङ गर्दा रिभरगाईड अनिवार्य
काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा) ले आफुखुसी र्याफ्टिङ तथा कयाकिंग गरेको भन्दै ध्यानाकर्षण भएको जानकारी दिएका छन । नेपालका हिमनदीहरू अन्य देशको नदीको तुलनामा दैनिक रुपमा वहाब भईरहने प्रकृतिको भएकाले र्याफ्टिङ तथा कयाकिंग गर्न चाहने स्वोदेशी तथा बिदेशी पर्यटकले आफूखुसी एक्लै या अनाधिकृत रुपमा र्याफ्टिङ गर्नाले दुर्घटना बढेको भन्दै आफुहरुको ध्यानाकर्षण भएको नाराले जानकारी दिएको हो । त्यस्ता व्यक्ति वा समूहहरु र्याफ्टिङ र कयाकिंग जाँदा असुरक्षित हुनुको साथै राज्यको कर छल्ने भएकाले विश्व बजारमा समग्र पर्यटन क्षेत्रको छबि नै धमिल्याएको नाराका महासचिब सिव अधिकारीले जानकारी दिएका छन… The post नियमानुसार र्याफ्टिङ गराउन नाराको आग्रह, र्याफ्टिङ गर्दा रिभरगाईड अनिवार्य appeared first on BizKhabar Online. Read more