newsare.net
काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको ८ जना कर्मचारमेलम्ची आयोजना बनाउने कम्पनी डुब्न लाग्दा भाग्न थाले ठेकेदार, ८ कर्मचारी प्रहरीको नियन्त्रणमा
काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको ८ जना कर्मचारीलाई गए राती प्रहरीले पक्राउ गरेको छ । आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ जनालाई पक्राउ गरी खानेपानी मन्त्रालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ग्रेचोसहितको टोली कतार एयरमार्फत स्वदेश फर्कन लाग्दा पक्राउ गरी खानेपानी मन्त्रालयलाई बुझाएको हो । कम्पनी डुब्दै गए पछि क्रिसमस मनाउने बहानामा उनिहरु भाग्न खोजेको प्रहरीको अनुसन्धानमा खुलेको छ । मन्त्रालयका प्रवक्ता संकर प्रसाद सुवेदीले भने आफूलाई सो विषयमा थाहा नभएको जानकारी दिएका छन । आफु मन्त्रालयमै भए पनि सचिव… The post मेलम्ची आयोजना बनाउने कम्पनी डुब्न लाग्दा भाग्न थाले ठेकेदार, ८ कर्मचारी प्रहरीको नियन्त्रणमा appeared first on BizKhabar Online. Read more