newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल संचालन गर्नका लागि विस्तृत अध्ययन प्रतिमोनोरेल संचालनमा अघि बढ्यो महानगर, डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल संचालन गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ । २ बर्ष अघि कुरा उठाईएको उक्त परियोजनाको डिपिआर निर्माण गर्नका लागि बुधबार कामपाले निनियाँ कम्पनी ‘चाईना रेलवे २५ औं ब्युरो ग्रुप’सँग सम्झौता गर्ने भएको हो । यसभन्दा अघि काठमाडौको रिङरोडमा मोनोरेल गुडाउनका लागि विस्तृत परियोजना अध्ययन डिपिआरका लागि कम्पनी छनौट प्रक्रियामा विवाद भएको थियो । काठमाडौंको रिङरोडमा चलाउने भनिएको उक्त मोनोरेलको कुरा भने सन २०१६ मै उठेको थियो । डिपिआर निर्माणमै विभिन्न विवाद आएपछि कामपाले भने उक्त मोनोरेलको… The post मोनोरेल संचालनमा अघि बढ्यो महानगर, डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्दै appeared first on BizKhabar Online. Read more