newsare.net
काठमाडौं । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी अब एसएमएसबाटै प्राप्त गलाईसेन्स लिखित परीक्षाको नतिजा र प्रिन्टको जानकारी एसएमएसबाटै, यस्तो छ थाहा पाउने तरिका
काठमाडौं । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी अब एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ । यसैगरी सवारी लाईसेन्सको ट्रायल पास भएर वा नविकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका आवेदकले आफ्नो लाइसेन्स प्रिन्ट भएनभएको थाहा पाउन पनि अब विभागमा धाउनु पर्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावन्य कुमार ढकाल र स्पेरो एसएमएस प्रा.लि.का प्रबन्ध निर्देशक अरविन्द साहले आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त सेवाको सुरुवातसँगै सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन डब्लुटी लेखेर एउटा स्पेस छाडी… The post लाईसेन्स लिखित परीक्षाको नतिजा र प्रिन्टको जानकारी एसएमएसबाटै, यस्तो छ थाहा पाउने तरिका appeared first on Bizkhabar Online. Read more