newsare.net
काठमाडौं । सरकारले साझा यातायातमा थप ३ अर्ब लगानी गरेको छ । साझा यातायातलाई विद्युतीय बस खरिद गर्साझा यातायातलाई विद्युतीय बस किन्न सरकारले दियो ३ अर्ब, ५ बर्षमा २० प्रतिशत विद्युतीय सवारीसाधन
काठमाडौं । सरकारले साझा यातायातमा थप ३ अर्ब लगानी गरेको छ । साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि सरकारले ३ अर्ब रुपैयाँ दिएका हो । सरकारले सार्वजनिक यातायातमा विद्युतिय बसलाई प्राथमिकता दिने भन्दै साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिएको हो । साझा यातायातले उक्त रकम बाट ३ सय विद्युतिय बस किन्ने भएको छ । पछिल्ला मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले साझा यातायातलाई उक्त रकम दिएको जानकारी दिएका हुन । सरकारले सेयर लगानीका रुपमा ३ सय बस खरिद गर्नका लागि… The post साझा यातायातलाई विद्युतीय बस किन्न सरकारले दियो ३ अर्ब, ५ बर्षमा २० प्रतिशत विद्युतीय सवारीसाधन appeared first on Bizkhabar Online. Read more