newsare.net
काठमाडौं । भनिन्छ प्राकृतिक खानेकुराले स्वस्थ्यलाई असर गर्दैन । जसका कारण हामीहरु प्राकृतिक खानफ्रेस जुस खाँदै हुनुहन्छ ? मधुमेहका लागि यो पनि अन्य जुस जत्तिकै घातक
काठमाडौं । भनिन्छ प्राकृतिक खानेकुराले स्वस्थ्यलाई असर गर्दैन । जसका कारण हामीहरु प्राकृतिक खानेकुरा जस्तै फलफुल, फ्रेस पेय पदार्थ लगायतका खानेकुरा खान पछि पर्दैनौ । पछिल्लो समय गरिएको एक अनुसन्धानले प्राकृतिक खानेकुरा पनि बनाईएको खानेकुरा जत्तिकै घातक हुने पुष्टी गरेको छ । हालै अमेरिकाको हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले गरेको अध्ययन अनुसार चिनी नमिसाईएको पुर्ण प्राकृतिक पेय पदार्थ (फ्रेस जुस)ले पनि मानिसलाई मधुमेहको समस्या निम्त्याउँछ । अध्ययन अनुसार प्राकृतिक पेय पदार्थ जस्तै शतप्रतिशत फलफुलको जुसले पनि मानिसलाई मधुमेह हुने समस्या उत्तिकै मात्रामा निम्त्याउँछ । उक्त अध्ययनमा विभिन्न मानिसहरुलाई केही समयका लागि कसैलाई… The post फ्रेस जुस खाँदै हुनुहन्छ ? मधुमेहका लागि यो पनि अन्य जुस जत्तिकै घातक appeared first on Bizkhabar Online. Read more