newsare.net
काठमाडौं । वल्र्ड रेमिट र अर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूबाट एनआईसी एशियविश्वका ५० देशबाट पठाएको पैसा अब एनआईसी एशिया बैंकबाट झिक्न सकिने, यस्तो छ सुविधा
काठमाडौं । वल्र्ड रेमिट र अर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूबाट एनआईसी एशियाको खातामा रकम जम्मा गर्न सकिने भएको छ । अब उक्त ५० देशमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका हुन । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एनआईसी एशिया बैंकले वल्र्ड रेमिट र अर्विट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको… The post विश्वका ५० देशबाट पठाएको पैसा अब एनआईसी एशिया बैंकबाट झिक्न सकिने, यस्तो छ सुविधा appeared first on Bizkhabar Online. Read more