newsare.net
काठमाडौं । स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा शंकर ग्रूपका प्रबन्ध निर्देशक सुलभ अग्रवअग्रवालको कालोबजारीले वाणिज्यदूतमाथि सरकारको प्रश्न ?, नैतिक संकटमा सीएनआई र एफएनसीसीआई !
काठमाडौं । स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा शंकर ग्रूपका प्रबन्ध निर्देशक सुलभ अग्रवाल पक्राउ परेसँगै यसले नेपाली व्यवसायी र अवैतानिक वाणिज्यदूतहरुमाथी नै प्रश्न चिह्न खडा गरेको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा कीर्गिस्थानका लागि अवैतानिक वाणिज्यदूत रहेका अग्रवाल महामारीको समयमा स्वास्थ्य सामग्रीमा कालोबजारी गरिरहेको अवस्थमा प्रहरीले पक्राउ गरेसँगै यसले नेपाली उद्योगी व्यवसायीको राज्यप्रतिको दायित्व र निलो नम्बर प्लेट र गाडिमा झण्डा हल्लाएर हिड्ने अवैतानिक वाणिज्यदूतको नियत माथी नै सरकारले प्रश्न चिह्न खडा गरेको छ । अग्रवालले पदीय दुरुपयोग गरेर कालोबजारी गरको आरोपमा बुधबार पराराष्ट्र मन्त्रालयले सबै अवैतानिक वाणिज्यदूतहरुको सेवा… The post अग्रवालको कालोबजारीले वाणिज्यदूतमाथि सरकारको प्रश्न ?, नैतिक संकटमा सीएनआई र एफएनसीसीआई ! appeared first on Bizkhabar Online. Read more