newsare.net
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ ककोरोना कहर : विश्वभर एकैदिन २ लाख ९ हजार जनामा संक्रमण, संक्रमितको संख्या २ करोड २ लाख नाघ्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ । कोरोनाको महामारीले पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३४२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३८ हजार ६०५ पुगेको छ । १ करोड ३१ लाख ६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन्… The post कोरोना कहर : विश्वभर एकैदिन २ लाख ९ हजार जनामा संक्रमण, संक्रमितको संख्या २ करोड २ लाख नाघ्यो appeared first on Bizkhabar Online. Read more