newsare.net
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस(कोभिड–१९) को बढ्दो संक्रमणसँगै सबैमा चिन्ता र त्रास पनेपालमा कोरोनाबाट ३३ हजार बढीको मृत्यु हुन सक्ने प्रक्षेपण, सबैले मास्क लगाए ८ हजार हाराहारीमा रोक्न सकिने
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस(कोभिड–१९) को बढ्दो संक्रमणसँगै सबैमा चिन्ता र त्रास पनि बढेको छ । संक्रमतिको संख्या वृद्धिसँगै हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । विश्वमा ७ लाख बढीको ज्यान लिइसकेको यो महामारीका कारण नेपालमा अहिलेसम्म २३ हजार बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ८५ को […] The post नेपालमा कोरोनाबाट ३३ हजार बढीको मृत्यु हुन सक्ने प्रक्षेपण, सबैले मास्क लगाए ८ हजार हाराहारीमा रोक्न सकिने appeared first on Bizkhabar Online. Read more