newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नयाँ परिसुचकको थप गरेको छ । नेप्सेले सूचीकृत कनेप्सेमा थपियो ‘लगानी’ समूहको परिसुचक, अबदेखि १६ ओटा परिसुचक गणना र प्रकाशन गरिने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नयाँ परिसुचकको थप गरेको छ । नेप्सेले सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहकों व्यवस्था गरी सोही अनुरूप समूहगत परिसूचक गणना थालेको हो । नेप्सेमा हाल सूचिकृत रहेका २१८ कम्पनीहरुलाई ११ समहमा विभाजन गरी समूहगत परिसूचक गणना गरिदै आएकोमा अबमा दिनमा ‘लगानी’ समूह थप गरी १२ वटा […] Read more