newsare.net
काठमाडौं । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु ८ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपएक रुपैयाँ बचतबाट बन्यो ८ करोडको पुँजी, कर्जामा १४ प्रतिशत ब्याज निर्धारण
काठमाडौं । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु ८ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ८ करोड जम्मा भएको छ । करिब तीन वर्षसम्म समूहले रु एक, दुई, दश, बीस, पचास र रु एक सयका दरले क्रमिक रूपमा बचत […] Read more