newsare.net
काठमाडौँ । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीकोयुएईमा भारी वर्षा : दुबईमा बाढी, सडक, रेल र उडान प्रभावित
काठमाडौँ । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ । मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ । युएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको […] Read more