newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न नसक्दा खराब कर्जाको ग्राफ थप उकालो लाग्ने भअसुली सुस्त हुँदा बैंकिङ क्षेत्रको खराब कर्जा थप बढ्ने, राष्ट्र बैंकले दिएको सुविधा सकिदै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली गर्न नसक्दा खराब कर्जाको ग्राफ थप उकालो लाग्ने भएको छ । पछिल्लो केही सयम यता नेपाली अर्थतन्त्रमा देखिएको आार्थिक मन्दीको कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि हुँदै गइरहेको छ । अर्थतन्त्रमा देखिएको मन्दीको कारण लामो समयदेखि देशमा उधोग व्यवसायमा समेत असर परेको छ । जसको […] Read more