newsare.net
काठमाडौं । वसन्त याममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएकसगरमाथा आरोहण उत्साहजनक: उठ्यो ५० करोडभन्दा बढी राजस्व
काठमाडौं । वसन्त याममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ। पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो। विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा […] Read more