newsare.net
काठमाडौं । चिनियाँ लगानीको ह्ववासिन नारायणी सिमेन्टले थप ६ अर्ब ६३ करोड४० लाख रुपैयाँ लगानी थप्नह्वासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, डाबर नेपालको क्षमता विस्तारको मस्यौदा तयार गर्न समिति गठन
काठमाडौं । चिनियाँ लगानीको ह्ववासिन नारायणी सिमेन्टले थप ६ अर्ब ६३ करोड४० लाख रुपैयाँ लगानी थप्ने अनुमति पाएको छ । यसअघि उद्योग स्थापना गरी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले थप लगानीका लागि लगानी बोर्डसमक्ष प्रस्ताव गरेकोमा मंगलबार बसेको बोर्डको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो । यस्तै बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई […] Read more