newsare.net
काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवासरकारी जागिर गर्ने चाहना छ ? ४५ सय जनाका लागि खुल्यो विज्ञापन (सूचनासहित)
काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले आज (शनिबार) विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका […] Read more