newsare.net
काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुलकामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच छुटसम्बन्धी सम्झौता
काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । Read more