newsare.net
काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले आफैं नष्ट हुर्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन् । उनवैज्ञानिकहरूले बनाए आफै नष्ट हुने प्लास्टिक, सन २०४० सम्ममा ४५ खर्ब डलर जोगिने
काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले आफैं नष्ट हुर्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन् । उनीहरुले पोलियुरेथेन प्लाष्टिकमा ब्याक्टेरिया मिसाएका छन् । यो ब्याक्टेरियाले प्लास्टिक खान्छ र प्लास्टिक आफै नष्ट हुन्छ । प्रतिष्ठित विज्ञान पत्रिका नेचर कम्युनिकेसनमा प्रकाशित अनुसन्धानमा यो प्लास्टिकको वर्णन गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो प्लाष्टिकमा मिसिएको ब्याक्टेरिया प्लाष्टिक प्रयोगमा रहुन्जेल निष्क्रिय रहन्छ […] Read more