newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो ७ महिनादेखि तथ्यांक प्रकाशन रोकेको छ । नेपालमा दूतथ्यांक अवास्तविक हुँदा दूरसंचार क्षेत्रमा गलत सन्देश, सात महिनादेखि रोकियो प्राधिकरणको ‘एमआइएस’
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो ७ महिनादेखि तथ्यांक प्रकाशन रोकेको छ । नेपालमा दूरसंचार क्षेत्रको नियामकय निकायका रुपमा रहेको प्राधिकरणले आफैले प्रकाशन गर्ने गरेको तथ्यांकमा आफै विश्वस्त हुन नसक्दा गत बर्ष असोजदेखि नै मासिक रुपमा प्रकाशन गरिने म्यानेज्ड इन्फरमेशन सिस्टम (एमआइएस) प्रतिवेदन नै रोकिराखेको हो । प्रत्येक महिना सार्वजनिक गर्नुपर्ने भएपनि असोजअघिसम्म पनि तथ्यांक […] Read more