newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । बोर्डको आईतबार बसेको संचाब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय, व्यवसायीको मात्रै घट्यो सरकारी घटेन, माईन्युटमा हस्ताक्षर हुन बाँकी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । बोर्डको आईतबार बसेको संचालक समितिको बैंठकले ब्रोकरको कमिशन घटाउने निर्णय गरेको हो । बोर्डले यसअघि अध्ययन गरेर ब्रोकर र धितोपत्र बोर्डले लिँदै आएको सेयर कारोबारको कमिशन घटाउन अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको हित भन्दा पनि सरकारी कमिशन घटाउँदा […] Read more