newsare.net
काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेकोनिगमको न्यारोबडी जहाज मर्मतमा ढिलाई, छानविनका लागि समिति गठन
काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ । निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको भन्दै यसको छानविन गर्न समिति गठन गरेको निगमले जानकारी दिएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको […] Read more