newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएकधितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएको छ । धितोपत्र बोर्ड ऐनमा भएको नयाँ व्यवस्था अनुसार अर्थ मन्त्रालयले बोर्ड अध्यक्षमा सहसचिव रानालाई पठाउन लागेको हो । केही समयअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएर आएका रानाले हाल विभागीय जिम्मेवारी सम्हालेका छैनन् । तर, ऐनमा भएको नयाँ व्यवस्था अनुसार बोर्डको अध्यक्ष […] Read more