newsare.net
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुइन्फोसिसले कसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री र उनकी श्रीमतीको सम्पत्ति ?
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलोपटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको २०२४ संस्करणमा उनीहरु अझमाथि पुगेका छन् । उनीहरू सूचीमा उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर होल्डिङ हो । सुनक र […] Read more