newsare.net
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यनेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न, ८० जना अभिकर्ताहरूलाई सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेका छन् । प्रमुख कार्यकारी अधिकृत खत्रिले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा […] Read more