newsare.net
काठमाडौं । आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबार‘विशाल ग्रुप’ले कर छली गर्न लागेपछि सेबोनको एक्सन, रोकियो ‘बुटवल पावर’को सेयर कारोबार
काठमाडौं । आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमै रोक लगाएको छ । दोस्रो बजारमा सहजै प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भइरहेको बुटवल पावर कम्पनीको सेयर नर्वेजियन कम्पनी आइकेएन नेपाल एससँग प्रतिकित्ता ४५० रुपैयाँमा खरिद गर्न लागेपछि बोर्डले त्यसलाई रोक लगाएको हो । जलविद्युत तथा रियल सेक्टर कम्पनीको ३ […] Read more