newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ९ अंकले बढेर बनौ अंकले बढ्यो सेयरबजार, साढे ९ अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१४ अंकले बढ्दै २७ सय ३ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more