newsare.net
काठमाडौं । गरिमा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेपाल पेमेन्ट स्विच (एनपिएस)गरिमा विकास बैंक एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध
काठमाडौं । गरिमा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेमा आबद्ध भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेको छ । बैंक, वित्तीय […] Read more