newsare.net
काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपानकृषिको क्षेत्रमा विशिष्टीकृत संस्था आवश्यक, अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्छ : डा. खतिवडा
काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक रहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २४ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तिय संस्थाको आवश्यकता देखिएको बताएका हुन् […] Read more