newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका नवौं पटक संशोधन गर्धितोपत्र निष्काशन निर्देशिका संशोधन : आईपीओको समयसीमा छोटियो, सर्वसाधारणका लागि नयाँ नियम लागू
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका नवौं पटक संशोधन गर्दै नयाँ व्यवस्था सार्वजनिक गरेको छ । संशोधन गरिएको यो निर्देशिका साउन १ गतेदेखि लागू हुनेछ । संशोधित निर्देशिका अनुसार अब वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको सेयरमा आवेदन दिन चार कार्य दिन मात्र समय दिइने भएको छ । यसअघि यस्तो […] Read more