newsare.net
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (आइतबार) अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्प्रतिनिधिसभाको बैठक बस्दै, ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (आइतबार) अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत […] Read more