newsare.net
काठमाडौं । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सविकास बैंकहरुले ११ महिनामा कमाए ५ अर्ब ३० करोड नाफा, सबैभन्दा बढी कमाउनेमा मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा
काठमाडौं । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ […] Read more