newsare.net
काठमाडौं । नेपालको उत्तरी सीमामा अवस्थित रसुवागढी नाका नेपालको आयात व्यापारको एक प्रमुख लाइफलाइनेपालको व्यापारको लाइफलाइन ‘रसुवागढी नाका’, १० दिनभित्रै पुनः संचालन गर्न सम्भव
काठमाडौं । नेपालको उत्तरी सीमामा अवस्थित रसुवागढी नाका नेपालको आयात व्यापारको एक प्रमुख लाइफलाइनको रूपमा स्थापित छ । चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकलाई हेर्दा यो नाका नेपालमा धेरै आयात हुने नाकाहरूमध्ये छैटौँ स्थानमा पर्छ । यो नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ अर्ब […] Read more