newsare.net
काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयानबिल बैंकले साउन ६ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुने
काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र […] Read more