newsare.net
काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैयनेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने
काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्काशन गरेको हो। ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबरबाट बिक्री […] Read more