newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओर्झा निलम्बन भएका छन् । ओझाको योग्यताको विषयमा छानेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको आरोप
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओर्झा निलम्बन भएका छन् । ओझाको योग्यताको विषयमा छानबिन गर्न मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समिति गठन गरेलगत्तै उनी निलम्बनमा परेका हुन् । सरकारले आफूविरूद्ध कारवाहीको तयारी थालेको सुँइको पाएका ओझा केही दिनदेखि बिदामा छन् । बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगेपनि झूठो प्रमाण पेश गरेर नियुक्ति लिएको […] Read more