newsare.net
काठमाडौं । भारतको बहुराष्ट्रिय औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालका लागि चौधरी ग्रुपसकोल्ड ड्रिंक बजारमा नयाँ प्रतिस्पर्धा, रिलायन्स र चौधरी ग्रुपको साझेदारीमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु
काठमाडौं । भारतको बहुराष्ट्रिय औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालका लागि चौधरी ग्रुपसँग सहकार्य गर्दै चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ को उत्पादन सुरु गरेको छ। उपभोक्ताबीच नमीठो प्रतिस्पर्धामा चलिरहेको पेय पदार्थ बजारमा यस सहकार्यले नयाँ तरंग ल्याउने विश्वास गरिएको छ। क्याम्पा कोला रिलायन्स इन्डस्ट्रीजको फास्ट–मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) इकाई रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) अन्तर्गतको […] Read more