newsare.net
काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताल‘घुस प्रकरण’मा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, भने–कहिले काहिँ नखाएको बिष पनि लाग्दोरहेछ
काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता स्वयंले आज बिहान पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । आज सामाजिक सञ्जालमार्फत मन्त्री गुप्ताले राजीनामा घोषणा गरेका हुन् । उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको […] Read more