newsare.net
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्नमाछापुच्छ्रे क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व, श्री श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाडौं महानगरपालिका–७, कुमारीगाल स्थित सर्बोत्कृष्ट श्री श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग गरेको छ । सो सहयोथ मंगलबार ३१ गते हस्तान्तरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने […] Read more