newsare.net
काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबाअब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला, सार्वजनिक बिदामा पनि चढ्न पाइने
काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबाट धरहराको समयावधि बढाउने निर्णय भएको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । उनका अनुसार अब सार्वजनिक बिदाको दिन पनि धरहरा खुला रहनेछ । हाल धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला रहँदै […] Read more