newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा भगवती न्घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताको राजीनामा स्वीकृत, भगवती न्यौपाने नयाँ मन्त्री नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा भगवती न्यौपानेलाई नियुक्त गरेका छन् । न्यौपानेलाई प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । यसअघि सो मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले मंगलबार प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । गुप्ताले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएका […] Read more