newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०अव ब्रोकरले पनि आइपीओ ल्याउन पाउने, सबै ब्रोकरलाई मार्जिन सुविधा
काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ को छैठौं संशोधन स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित नियमावलीलाई स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले २०८२ असार २२ गते पठाएको पत्रका आधारमा मन्त्रालयले स्वीकृति दिएको हो । मन्त्रालयले बोर्डलाई पठाएको पत्रमा ‘छैठौं […] Read more